स्टार्टअप व्यवसायीको संस्था युवा उद्यमी मञ्चमा प्राची अग्रवाल
काठमाडौं । प्राची अग्रवाल नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को पहिलो महिला अध्यक्ष बनेकी छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/०२३ का लागि अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो । नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न… Read More »स्टार्टअप व्यवसायीको संस्था युवा उद्यमी मञ्चमा प्राची अग्रवाल